खार्तुम । सुडानमा एउटा सैन्य विमान दुर्घटनाग्रस्त भएको छ । ओमदुरमन सहरमा भएको दुर्घटनामा कम्तीमा १९ जनाको मृत्यु भएको बताइएको छ । एन्टोनोभ विमान मंगलबार ओमदुरमनको उत्तरमा रहेको वादी...