प्रतिनिधिसभातर्फ चितवन क्षेत्र नम्बर १ नेकपा एमालेको गढ मानिन्छ, जहाँ २०४८ साल यता यो पाटी एक पटकमात्र पराजित भएको छ । तर, यस पटक एमालेका लागि यो क्षेत्र चुनौतीपूर्ण बनेको...