गुल्मी । वर्षौदेखि खेति किसानीमा हड्डी घोटाएपनि वास्तविक किसानलाई सरकारी कार्यक्रम कुन चराको नाम हो ? जस्तै भएको छ । बरु किसानका नाममा शिक्षक, कर्मचारी, व्यापारीसहित टाठाबाठा र दलका नेता...