काठमाडौं– नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडको संचालक समितिको अध्यक्षमा नियुक्त हुनुभएका अनुज अग्रवालले नेपाल राष्ट्र बैंकका गभर्नर डा.चिरञ्जीवी नेपालबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । बैंकको प्रथम वार्षिकसाधारण सभाबाट...