बुधबार, २७ चैत २०८१
ताजा लोकप्रिय

राष्ट्रपति भण्डारी र अध्यक्ष प्रचण्डबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति विद्यादेवि भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच भेटवार्ता भएको छ । आइतबार बिहान राष्ट्रपति निवास शीतल निवासमा दुई जनाबीच भेटवार्ता...