शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

आफैँले गरेको प्रतिबद्धता लत्याउँदै कर्णालीका मन्त्री !

सुर्खेत । कर्णाली प्रदेश सरकारका मन्त्रीहरूले आफ्नै प्रतिबद्धता कार्यान्वयनमा चासो नदेखाएको पाइएको छ । उनीहरूले प्रतिबद्धता अनुसार कार्य सम्पादनमा ध्यान नदिँदा चालु आर्थिक वर्षका योजना कार्यान्वयनमा विलम्ब भएको हो । ...