काठमाडौँ । नेपालमा गुप्तचरको भूमिकामा काम गर्ने संगठन राष्ट्रिय अनुसन्धान विभागलाई सरकारले विशेष सेवा अन्तर्गत राख्ने भएको छ । सरकारले हालै राष्ट्रिय सभामा नेपाल विशेष सेवाको गठन र सञ्चालनसम्बन्धी कानूनलाई...