सल्यान । सल्यानमा जिप दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । सिद्धकुमाख गाउँपालिका–३ गतियानास्थित तिमिले भन्ने ठाउँबाट श्रीनगर भन्ने ठाउँमा जाँदै गरेको भे १ ज १२१४ नम्बरको जिप सोमबार...