काठमाडौं । नेपाल एसबिआई बैंक लिमिटेडले ग्लोबल मनी वीक २०२५ को अवसरमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत वित्तीय साक्षरता कार्यक्रमहरू आयोजना गरेको छ। चैत्र ४ देखि १० गतेसम्म...