काठमाडौँ । काठमाडौँसहित देशका विभिन्न स्थानबाट लागु औषधसहित प्रहरीले ९ जनालाई पक्राउ गरेको छ । काठमाडौँ, चन्द्रागिरि नगरपालिका-२ नागढुङ्गाबाट अवैध लागु औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ ४...