नुवाकोट । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा रहेको नुवाकोटको म्यागङ गाउँपालिकाका किसानले सुन्तला टिप्न सुरु गरेका छन् । सुन्तलाको मौसम सुरु भएसँगै बोटबाट प्रतिकिलो रु एक सयभन्दा बढी मूल्य पाएपछि...