भरतपुर महानगरपालिका–२७ घर भएका कालीराम महतो १०/१५ जना कामदारहरु राखेर गाउँघरमा घर बनाउने ठेक्कापटाको काम गर्थे । कालीरामले छोरा अविनाश महतोलाई पनि सँगै काममा राख्थे । अविनाशसँग गाउँकै विनोद...