बारा । तराई मधेसमा लगातार दुई सातादेखि बढेको चिसो र शीतलहरका कारण जनजीवन कष्टकर बनेको छ । चिसोको कारण गरिब, विपन्न, वृद्धवृद्धा, बालबालिका, गर्भवती र सुत्केरी महिला बढी प्रभावित छन् । ...