सुर्खेत । जाजरकोटको एक सामुदायिक विद्यालयमा करोडौँ रकम हिनामिना भएको उजुरीपछि छानबिन थालिएको छ । नलगाड नगरपालिका–७, दल्लीमा रहेको श्री त्रिभूवन माध्यामिक विद्यालयका नाममा जम्मा गरिएको रकम हिनामिना भएको...