आइतबार, १४ वैशाख २०८२
ताजा लोकप्रिय

सशस्त्र प्रहरी बल पर्साको १८ औं वार्षिकोत्सव

वीरगन्ज । पर्साका सिडिओ गणेश अर्यालले कानुन कार्यान्वयनमा निर्मम बन्न निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बल नेपाल नम्बर– १३ गणको स्थापना भएको अवसरमा आयोजित १८ औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै...