काठमाडौँ । योमरी पूर्णिमा र ज्यापु दिवसको अवसरमा झाँकीसहितको र्यालीले काठमाडौँका विभिन्न क्षेत्रको परिक्रमा गरेको छ । बिहान इन्द्रचोकबाट सुरु भएको र्याली वटु, न्युरोड हुँदै वसन्तपुर पुगेको हो । सहर...