काठमाडौं । पिँजडामा पालन गरिएको कुखुराबाट उत्पादन भएको अण्डा र मासु खानका लागि स्वस्थकर नहुने एक कार्यक्रममा सहभागी वक्ताले बताएका छन् । उनीहरुले देशका अधिकांश ठाउँमा पिँजडाभित्र कखुुरापालन गरिँदै...