बिहीबार, ०४ वैशाख २०८२
ताजा लोकप्रिय

राष्ट्रियसभामा अन्तरसम्बन्ध व्यवस्थापन विधेयक पारित

काठमाडौं ।  राष्ट्रियसभाले ‘सङ्घ, प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७५’  पारित गरेको छ ।  प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट अर्थमन्त्री डा.युवराज खतिवडाले पेश गर्नुभएको उक्त विधेयक सर्वसम्मतिले पारित...