काठमाडौं । राष्ट्रियसभा सदस्यहरुले कोरोना भाइरस संक्रमणबाट जोगिन सरकारले गरेको कामको प्रशंशा गर्दै राजनीतिक दल, संघसंस्था, उद्योग व्यवसायी, नागरिक समाज लगायत सबै निकाय मिलेर थप रणनीति बनाउन सुझाव दिएका छन्...