काठमाडौँ । सर्वोच्च अदालतले काठमाडौँको ठमेलस्थित कमलपोखरी (छायादेवी कम्प्लेक्स/छाया सेन्टर) को सरकारी जग्गा अतिक्रमण गरिएको दाबीसहित सर्वोच्चमा दायर भएका मुद्दामा फैसला सुनाउनका लागि निसुको पेसी तोकेको छ। न्यायाधीशद्धय शारङ्गा...