काठमाडौँ । बिहीबार भैरहवा, नेपालगन्ज र धनगढीको तापक्रम सबैभन्दा बढी ३७ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सबैभन्दा कम तापक्रम आज राति जुम्लामा दुई डिग्रीसम्म...