काठमाडौँ । प्रतिनिधि सभा बैठकमा गृहमन्त्री रमेश लेखकले असम्बन्धित विधेयक पेस गरेका छन् । सभामुख देवराज घिमिरेले उनलाई नेपाल प्रहरी विधेयक–२०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न समय दिएकामा...