संविधान संशोधनको प्रतिबद्धताबाट हट्नु भनेको सात बुँदेलाई निरर्थक बनाउनु हो । संविधान संशोधन गर्ने प्रयास नहुने र संविधान संशोधन नहुने भए अहिले बनेको सरकारको औचित्य बाँकी रहँदैन । मलाई...