काठमाडौँ । शुक्रबार सुरु भएको संसद्को हिउँदे अधिवेशन अन्तर्गतको प्रतिनिधि सभा बैठकमा सत्तापक्ष र प्रमुख प्रतिपक्षका नेताहरूबिच अध्यादेशबारे सवाल जवाफ भएको छ । संसद् बैठक नबसेको बेला सरकारले अध्यादेश ल्याउन...