पोखरा । गण्डकी प्रदेशको सत्ता बागडोरको निर्णय राष्ट्रिय प्रजातन्त्र पार्टीको हातमा पुगेको छ । केन्द्रमा बनेको नयाँ सत्ता समीकरणले गण्डकी प्रदेशको समीकरणमा राप्रपा निर्णायक हुनेछ । एमाले र माओवादीको...