शनिबार, ०६ वैशाख २०८२
ताजा लोकप्रिय

प्रदेश सचिव र पालिका हाकिम प्रदेशले खटाउन पाउनुपर्ने माग

पोखरा । गण्डकी प्रदेशको लोकसेवा आयोगबाट पास भएर केही समयअघि मात्रै नियुक्ति लिएका ६० जना अधिकृत कर्मचारीमध्ये १३ जना संघमा पास भएर गए । कोही राजश्व, कोही प्रशासनमा नियुक्ति लिएर...