पोखरा । गण्डकी प्रदेशका खेलाडीले पुस ९ गतेभित्र आफूलाई दर्ता गर्नुपर्ने भएको छ । १० औँ राष्ट्रिय खेलकुदको तयारी गरिरहेको गण्डकी प्रदेश खेलकुद परिषद्ले दर्ता नभएका खेलाडीलाई प्रतियोगितामा सहभागी हुनबाट...