कर्णाली प्रदेशको कान्छो मन्त्रालयका रूपमा रहेको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयका मन्त्रीदेखि कर्मचारीसम्म काममा नभई गफमा विश्वास राख्ने गरेका छन् । कहिले कार्यविधि नभएको त कहिले कर्मचारी नभएको भन्दै अनेक...