सुर्खेत । उच्च अदालत सुर्खेतले मन्त्रिपरिषद् गठनमा संवैधानिक व्यवस्थालाई मिचिएको ठहर गरेको छ। अधिवक्ता शेरबहादुर खत्री र टिका विष्टले दर्ता गरेको कर्णाली प्रदेशको मन्त्रिपरिषद् विस्तारलाई लिएर दायर गरिएको रिटमाथिको छलफलपछि अदालतले...