आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

विकासमा पनि राजनीतिकरण भयो

संघीयता अनुरुप प्रदेश सरकारको अभ्यास हुन थालेपछि कर्णालीको पहिलो सरकारले केही लोकप्रिय कार्यक्रम ल्याएको थियो । प्रदेश योजना आयोगले पहिलो पञ्चवर्षीय योजना निर्माण गरिसकेपछि त्यसकै आधारमा ती कार्यक्रम ल्याइएका थिए...