सुर्खेत। नेकपा माओवादी केन्द्रका प्रभावशाली नेता महेन्द्रबहादुर शाहीले एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ केपी ओलीको प्यारो बन्न आफैँले कमान्ड गरेको जनयुद्धलाई ‘हिंसा’ भनेर राजनीतिक बेइमान बनेको बताएका छन्। आफैँले जनताका...