कुमारी बैंकले नव वर्ष २०७९ को अवसरमा “कुमारी डबल धमाका“नामक मुद्दती निक्षेप ल्याएको छ । आफ्ना ग्राहकलाई सुविधा दिने क्रममा बैंकले यो धमाका ल्याएको हो । निक्षेपमा राखिएको रकम...