शनिबार, ०६ वैशाख २०८२
ताजा लोकप्रिय

रुसको नियन्त्रणमा रहेको पूर्वी युक्रेनमा भीषण विस्फोट, दर्जनौँको मृत्यु

पूर्वी युक्रेनी सहर डोनेट्स्कमा भएको शृङ्खलाबद्ध विस्फोटमा १३ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् । यी क्षेत्रहरू रुसी समर्थित विद्रोहीको नियन्त्रणमा छन्। रुस समर्थित मेयरले आक्रमणको...