सोमबार, २१ असोज २०८१
ताजा लोकप्रिय

दुई मोटरसाइकल र स्कुटर ठक्कर खाँदा एक जनाको मृत्यु

नारायणगढ । जिल्लाको रत्ननगर नगरपािलका–९ टिकौली जङ्गलमा आज बिहान सवा ९ बजे मोटरसाइल अनियन्त्रित भई अन्य एक मोटरसाइकल र स्कुटरमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको छ भने पाँच जना...