मङ्गलबार, ०२ वैशाख २०८२
ताजा लोकप्रिय

हराएका २० वटा दुई पाङग्रे सवारी साधन भेटिए

काठमाडौँ । विभिन्न मितिमा हराएका २० वटा दुई पाङग्रे सवारी साधन भेटिएका छन् ।   काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले खोजबिन पछि भेटिएका ती सवारी साधन मंगलबार सम्बन्धित धनीलाई हस्तान्तरण गरेको छ...