हेटौंडा । तीन नम्बर प्रदेश सरकार र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारबीच सहकार्य हुने भएको छ । बिहीबार मुख्यमन्त्री डोरमणि पौडेल र चीनको स्वशासित क्षेत्र तिब्बत जनसरकारका अध्यक्ष छिटालाबीच तीन...