काठमाडौँ । नेपाल र नेपालीहरुले सर्बाधिक रुचाइएको चर्चित सांगीतिक समूह नेपाली लोक रक ब्यान्ड नेपथ्य अमेरिकामा गुन्जने भएको छ । ‘नेपथ्य लाईभ इन बोस्टन’ नाम दिईएको कार्यक्रम जुन ११ तारिख...