काठमाडौँ । लोकप्रिय साङ्गीतिक ब्याण्ड नेपथ्यले काठमाडौँको गोकर्णेश्वरमा साङ्गीतिक प्रस्तुति दिने भएको छ । अस्ट्रेलियाको शृंखलाबद्ध कन्सर्ट सकेर हालै स्वदेश फर्किएको ब्यान्डले यहि चैत ३० गते शनिबार गोकर्णेश्वरमा प्रस्तुति दिन...