आइतबार, ३१ चैत २०८१
ताजा लोकप्रिय

दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नु पर्छ: उपप्रधानमन्त्री पौडेल

बुटवल । नेकपा एमालेका उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले दरबारिया र राजतन्त्रका मतियारहरूलाई सडकमै पछार्नु पर्ने बताएका छन् ।  नेकपा एमालेले शुक्रबार बुटवलमा आयोजना गरेको जनजागरण सभालाई सम्बोधन गर्दै...