मङ्गलबार, १६ वैशाख २०८२
ताजा लोकप्रिय

राप्रपाको आन्दोलन, झण्डाको व्यापार, तस्बिरहरू

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार काठमाडौँको बल्खुमा प्रदर्शन गरेको छ । व्यवस्था उल्टाएर राजतन्त्र पुनर्स्थापना गर्ने भन्दै राप्रपाले आज खबरदारी सभाको आयोजना गरेको हो । ...