पोखरा महानगरपालिका–२० मौजाको विसौनामा नाली खन्ने क्रममा बाटो खन्ने क्रममा माटोको ढिस्कोमा पुरिएर दुई जनाको मृत्यु भएको छ । पुरिएका ५ मध्ये २ जनाको शव फेला परेको छ । ...