सोमबार, १२ फागुन २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

मीराको खुसी जीवनको रहस्य हुन् शाहिदः विवाहको पाँचौ वर्षगाँठमा भनिन्,‘याद राख, श्रीमती सधैं सही हुन्छिन्’

बलिउड नायक शाहिद कपुरले आफ्नो विवाहको पाँचौं वर्षगाँठ मंगलबार मनाएका छन् । यो मौकामा उनकी श्रीमती मीराले इन्स्टाग्राममा उनीसँगको एउटा फोटो सेयर गर्दै उनलाई वर्षगाँठको बधाई दिइन् । यसका साथै...