बुधबार, ०३ वैशाख २०८२
ताजा लोकप्रिय

बाहिरका प्रतिनिधि पठाउदा ठाकुरराम क्याम्पसको मतगणना स्थगित, आज कति बजेबाट ?

वीरगन्ज । वीरगन्जको ठाकुरराम बहुमुखी क्याम्पसमा मंगलबार हुने भानिएको मतगणना स्थगित भएको छ । स्ववियु निर्वाचन समिति र विद्यार्थी संगठनका प्रतिनिधिबीच भएको छलफलले राति १० बजेदेखि मतगणना गर्ने सहमति भएपनि...