शुक्रबार, ०७ मङ्सिर २०८१
ताजा लोकप्रिय

२६ किलो चरेससहित पक्राउ ब्यक्तिविरुद्ध गुल्मीमा मुद्धा दायर

बुटवल । तीन  दिनअघि  प्रहरीले २६ किलो अबैध लागूऔषध  चरेससहित पक्राउ परेका  एक जनाविरुद्ध जिल्ला अदालत गुल्मीमा  लागुऔषध  ओसारपसारसम्वन्धि मुद्धा  दर्ता गरेको छ । मंगलवार  जिल्लाको मदाने गाउँपालिका वडा नम्बर–१...