धनगढी । धनगढीको एक सामुदायिक वनमा दुई जना मृत फेला परेका छन्। आइतबार बिहान आठ बजे धनगढी उपमहानगरपालिका–९ गौरी कटनाको सालघारी सामुदायिक वनभित्र २ जना मृत भेटिएका छन्। जिल्ला प्रहरी...