बुधबार, २० चैत २०८१
ताजा लोकप्रिय

नक्कली भारतीय रुपैयाँको कारोवार गर्ने गिरोह पक्राउ

भारतीय पाँच सय रुपैयाँको कारोवारमा संलग्न तीन व्यक्तिलाई प्रहरीले पक्राउ गर्दै सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय अनारमनीले एक लाख ४४ हजार  भारतीय रुपैयाँसहित तीन जनालाई पक्राउ गरेको हो...