सोमबार, १८ चैत २०८१
ताजा लोकप्रिय

लोक सेवा सदनको जग्गा ४३ वर्षपछि सरकारको स्वामित्वमा

झापा । ४३ वर्षदेखि निष्क्रिय रहेको लोक सेवा सदनको करोडौँ मूल्य पर्ने गौरीगञ्जस्थित ११ बिगाहा जग्गा नेपाल सरकारको स्वामित्वमा कायम गरिएको छ । जिल्ला प्रशासन कार्यालय र गौरीगञ्ज गाउँपालिकाको...