आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

राष्ट्रपतिबाट २६० कैदीको सजाय कट्टा, २२ जनालाई माफी

काठमाडौँ । संविधान दिवसको अवसरमा राष्ट्रपति विद्यादेवि भण्डारीले २ सय ६० जना कैदीहरुको भुक्तानी हुन बाँकी कैद सजाय कट्टा गरेकी छिन् । त्यस्तै, २२ जना व्यक्तिहरुको सजाय माफ गरेकी छिन्...