काठमाडौँ । होटल अगाडि पार्किङ गरेको मोटरसाइकल चोरी गर्ने एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा धादिङको गंगाजमुना गाउँपालिका-९ बस्ने २८ वर्षीय सुरज गुरुङ रहेका छन् । काठमाडौँ महानगरपालिका-१७ क्षेत्रपाटी...