काठमाडौँ । माघ महिनाभर बाथरोग सम्बन्धी निःशुल्क स्वास्थ्य परीक्षण गरिँदै छ । काठमाडौँको रातोपुलस्थित रहेको नेशनल बाथरोग सेन्टरले महिनाभर निःशुल्क बाथरोग सम्बन्धी स्वास्थ्य परीक्षण गरिरहेको छ । यस परीक्षणमा सीआरपी,...